Online Bible

- Advertisements -




गन्‍ती 11:21 - पवित्र बाइबल

21 तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 तर मोशाले भने, “मसँग यस यात्रामा पैदल हिँड्‌ने छ लाख छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिनेछु भनी तपाईं भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 मोशाले परमप्रभुलाई भने, “म यहाँ ६,००,००० मानिसहरू लिएर हिँड्दै छु अनि तिनीहरूलाई एक महिनासम्‍म पुग्‍ने मासु दिनेछु भनी तपाईं भन्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’

See the chapter Copy




गन्‍ती 11:21

Follow us:

Advertisements


Advertisements