गन्ती 11:15 - पवित्र बाइबल15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्नो विनाश आफै हेर्नु नपरोस्।” See the chapterसरल नेपाली पवित्र बाइबल15 यदि तपाईंले मसित त्यस्तै व्यवहार गर्नुहुन्छ भने मलाई दया गरेर मार्नुहोस् र मैले अबदेखि तपाईंको निष्ठुरीपना सहननपरोस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।” See the chapter |