Online Bible

- Advertisements -




गन्‍ती 11:13 - पवित्र बाइबल

13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 यी सबै मानिसहरूका लागि पर्याप्‍त मासु कहाँदेखि म पाउन सक्‍छु? तिनीहरू मासु मागेर कराइरहन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्।

See the chapter Copy




गन्‍ती 11:13

Follow us:

Advertisements


Advertisements