गन्ती 11:11 - पवित्र बाइबल11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? See the chapterनेपाली नयाँ संशोधित संस्करण11 मोशाले परमप्रभुलाई भने, “तपाईंले किन आफ्नो दासलाई यो दु:ख दिनुभएको छ? अनि किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ, र तपाईं मलाई यी सब मानिसहरूको भार बोकाउनुहुन्छ? See the chapterसरल नेपाली पवित्र बाइबल11 र तिनले परमप्रभुलाई भने, “किन तपाईंले यस्तो कुव्यवहार मसित गर्नुभयो? किन मसित असन्तुष्ट हुनुभयो? किन तपाईंले यी सबै मानिसहरूको भार मलाई दिनुभयो? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?” See the chapter |