गन्ती 10:6 - पवित्र बाइबल6 जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 जब दोस्रो पल्ट जनाउ-ध्वनि बजाइन्छ, तब दक्षिणपट्टि भएका शिविरकाहरू प्रस्थान गरून्। जनाउ-ध्वनि प्रस्थानको लागि सङ्केत हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 दोस्रोचोटि छोटो आवाज गरेर तुरही फुकिँदा दक्षिणपट्टि रहेका कुलहरू हिँड्नेछन्। यसरी छाउनी उठाउनलाई छोटो आवाज गरी तुरही फुकिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तुरही दोस्रो पल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ। See the chapter |