गन्ती 10:4 - पवित्र बाइबल4 तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर एउटा मात्र फुक्दा नेताहरू, अर्थात् इस्राएलीहरूका कुलनायकहरू तँकहाँ भेला होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर जब एउटै तुरही मात्र फुकिन्छ, तब गोत्रगोत्रका मुखियाहरू मात्र तेरो अगाडि भेला हुनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्। See the chapter |