गन्ती 10:34 - पवित्र बाइबल34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 तिनीहरू छाउनीबाट हिँड्दा परमप्रभुको बादल दिउँसो तिनीहरूमाथि रहन्थ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल34 हरेक छाउनीबाट जब तिनीहरू अघि बढ्थे, परमप्रभुको बादलले दिउँसो तिनीहरूमाथि छाया पार्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो। See the chapter |