गन्ती 10:27 - पवित्र बाइबल27 त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 अनि नप्तालीका कुलको दलअगि एनानका छोरा अहीरा थिए। See the chapterसरल नेपाली पवित्र बाइबल27 र एनानका छोरा अहीराका हुकुममा नप्ताली कुल हिँड्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि नप्ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए। See the chapter |