गन्ती 10:21 - पवित्र बाइबल21 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खड़ा गरी सकेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 तब कहातीहरू पवित्र कुरा बोकेर अगि लागे। तिनीहरू आइपुग्नुभन्दा पहिले पवित्र वासस्थान उभ्याइसकेको हुनुपर्थ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल21 तब लेवी कहातको गोत्र पवित्र सर-सामानहरू बोकेर हिँड्थे। तिनीहरू नयाँ छाउनीमा आइपुग्दा पवित्र पाल स्थापना भइसकेको हुन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो। See the chapter |