Online Bible

- Advertisements -




गन्‍ती 10:20 - पवित्र बाइबल

20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 अनि गादका कुलको दलअगि दूएलका छोरा एल्‍यासाप थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 र दूएलका छोरा एल्‍यासापका हुकुममा गाद कुल हिँड्थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।

See the chapter Copy




गन्‍ती 10:20

Follow us:

Advertisements


Advertisements