गन्ती 10:19 - पवित्र बाइबल19 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 शिमियोनका कुलको दलअगि सूरीशद्दैका छोरा शलूमीएल थिए, See the chapterसरल नेपाली पवित्र बाइबल19 सूरीशद्दैका छोरा शलूमीएलका हुकुममा शिमियोन कुल See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए। See the chapter |