Online Bible

- Advertisements -




गन्‍ती 10:18 - पवित्र बाइबल

18 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यसपछि रूबेनको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्‍व गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि रूबेनका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू शदेऊरका छोरा एलीसूरका हुकुममा हुल-हुल गरी हिँड्थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए।

See the chapter Copy




गन्‍ती 10:18

Follow us:

Advertisements


Advertisements