गन्ती 10:16 - पवित्र बाइबल16 अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए। See the chapterसरल नेपाली पवित्र बाइबल16 र हेलोनका छोरा एलीआबका हुकुममा जबूलून कुल हिँड्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो। See the chapter |