Online Bible

- Advertisements -




गन्‍ती 10:12 - पवित्र बाइबल

12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 सीनैको उजाड़-स्‍थानबाट प्रस्‍थान गरेर इस्राएलीहरू ठाउँ-ठाउँमा गए, र पारानको मरुभूमिमा आइपुगेपछि बादल अड़ियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 र तिनीहरूले सीनै उजाड-स्‍थानबाट आफ्‍नो यात्रा सुरु गरे। पारानको उजाड-भूमिमा बादल अडियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे।

See the chapter Copy




गन्‍ती 10:12

Follow us:

Advertisements


Advertisements