Online Bible

- Advertisements -




गन्‍ती 1:45 - पवित्र बाइबल

45 तिनीहरूले बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

45 बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषहरू आ-आफ्‍नो परिवारअनुसार गन्‍ती गरियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।

See the chapter Copy




गन्‍ती 1:45

Follow us:

Advertisements


Advertisements