Online Bible

- Advertisements -




गन्‍ती 1:3 - पवित्र बाइबल

3 हारून र तिमीले बीस बर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्‍ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्‍ती गर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 बीस वर्ष र त्‍योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक सबै मानिसहरूका नामको सूची बनाओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।

See the chapter Copy




गन्‍ती 1:3

Follow us:

Advertisements


Advertisements