Online Bible

- Advertisements -




गन्‍ती 1:28 - पवित्र बाइबल

28 तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 इस्‍साखारको सन्‍तानबाट: बीस वर्ष र त्‍यसभन्‍दा उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।

See the chapter Copy




गन्‍ती 1:28

Follow us:

Advertisements


Advertisements