Online Bible

- Advertisements -




गन्‍ती 1:17 - पवित्र बाइबल

17 तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17-19 यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्‍योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्‍ती गरे। सीनैको उजाड-स्‍थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 माथि नाम उल्‍लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;

See the chapter Copy




गन्‍ती 1:17

Follow us:

Advertisements


Advertisements