Online Bible

- Advertisements -




गन्‍ती 1:16 - पवित्र बाइबल

16 यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 इस्राएलको समुदायबाट छानिएका आ-आफ्‍नो पैतृक कुलका नायकहरू यी नै हुन्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।

See the chapter Copy




गन्‍ती 1:16

Follow us:

Advertisements


Advertisements