नहूमको पुस्तक 3:2 - पवित्र बाइबल2 तमीहरूले कोर्राको आवाज, पाङ्ग्राहरूको आवाज, घोडाहरूका दौड अनि रथहरू दगुर्दै गरेको आवाजहरू सुन्दैछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 कोर्राहरूको आवाज, पाङ्ग्राहरूको आवाज, घोड़ाहरूका फड्का, रथहरूको ठेलमठेला गर्ने कुदाइ। See the chapterसरल नेपाली पवित्र बाइबल2 लौ सुन! कोर्राहरूको आवाज र पाङ्ग्राहरूको आवाज, घोडाहरूको दौड र रथहरू थर्केका आवाज सुन! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कोर्राहरूको आवाज, चक्काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज! See the chapter |