Online Bible

- Advertisements -




नहूमको पुस्तक 2:9 - पवित्र बाइबल

9 हे, सैनिकहरू ज-जसले निनवेको नष्ट गरिरहेका छौ, तिमीहरूले चाँदी लैजाऊ। तिमीहरूले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरू छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरूछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 चाँदी लुट! सुन लुट! त्‍यसका सबै धन-सम्‍पत्तिको केही टुङ्गै छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 चाँदी लुट! सुन लुट! सहरमा धन-सम्‍पत्ति र बहुमूल्‍य वस्‍तुहरू छन्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 चाँदी लुट! सुन लुट! त्यसका सबै प्रकारका बहुमूल्य खजानाहरूले, त्यसको भण्डार असीमित छ!

See the chapter Copy




नहूमको पुस्तक 2:9

Follow us:

Advertisements


Advertisements