मर्कूस 9:4 - पवित्र बाइबल4 जब तिनीहरूले हेरिरहेका थिए दुइजना मानिसहरू हाजिर भए, अनि तिनीहरू येशूसित बात गरिरहेका थिए। ती मोशा र एलिया थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 त्यहाँ तिनीहरूकहाँ एलिया र मोशा देखा परे, र उनीहरू येशूसँग बातचीत गरिरहेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसै बेला मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए। See the chapter |