Online Bible

- Advertisements -




मर्कूस 7:2 - पवित्र बाइबल

2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात्‌ नधोएको हातले खाएका तिनीहरूले देखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अनि येशूका कुनै-कुनै चेलाहरूले हात नधोई खाइरहेका तिनीहरूले देखे। अर्थात् ती चेलाहरूले इस्राएलीहरूका रीतिथितिअनुसार हात चोख्‍याउने काम नगरी खाइरहेका थिए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे।

See the chapter Copy




मर्कूस 7:2

Follow us:

Advertisements


Advertisements