Online Bible

- Advertisements -




मर्कूस 4:2 - पवित्र बाइबल

2 येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अनि उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्‍नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अनि उहाँले मानिसहरूलाई धेरै कुराहरू दृष्‍टान्‍तको कथाबाट सिकाउनुभयो। उहाँले यसो भन्‍नुभयो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्‍टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्‍नुभयो,

See the chapter Copy




मर्कूस 4:2

Follow us:

Advertisements


Advertisements