मर्कूस 2:3 - पवित्र बाइबल3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्ने कुँजो मानिसलाई बोकेर त्यहाँ आइपुगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। See the chapter |