मीकाको पुस्तक 7:7 - पवित्र बाइबल7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु, उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल7 तर मचाहिँ परमप्रभुतिरै हेरिरहनेछु। म परमेश्वरमाथि भरोसा राखी उहाँको बाटो हेर्नेछु। उहाँले मलाई बचाउनुहुनेछ। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु; मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। See the chapter |