मीकाको पुस्तक 7:6 - पवित्र बाइबल6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 यी दिनमा छोराहरूले बुबालाई अनादर गर्छन्, छोरीहरूले आमाको विरोध गर्छन् र बुहारीहरूले सासूसित झगडा गर्छन्। शत्रुहरू आफ्नै घरका मानिसहरू हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; बुहारी आफ्नै सासूको विरुद्धमा— मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्। See the chapter |