Online Bible

- Advertisements -




मीकाको पुस्तक 7:20 - पवित्र बाइबल

20 तपाईं याकूबप्रति साँच्चो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी, हाम्रो पिता-पुर्खाहरूसँग गर्नुभएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 तपाईं याकूबप्रति सत्‍य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 तपाईंले हाम्रा पिता-पुर्खाहरूसँग धेरै अघि नै प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको विश्‍वासयोग्‍यता र अटुट प्रेम आफ्‍ना प्रजा, अब्राहाम र याकूबका सन्‍तानहरूलाई देखाउनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जसरी तपाईंले धेरै अगिका दिनहरूमा हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।

See the chapter Copy




मीकाको पुस्तक 7:20

Follow us:

Advertisements


Advertisements