Online Bible

- Advertisements -




मीकाको पुस्तक 7:16 - पवित्र बाइबल

16 ती अचम्मका कामहरू अन्य जातिहरूले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरूले देख्नेछन्, तिनीहरूको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरू छक्क पर्नेछन्, अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 जाति-जातिहरूले देख्‍नेछन्, लज्‍जित हुनेछन्‌। तिनीहरूको सारा शक्ति नै खोसिनेछ। तिनीहरूले आफ्‍नो मुख हातले छोप्‍नेछन्, र तिनीहरूका कान बहिरा हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 जाति-जातिहरूले यी कुरा देख्‍नेछन् र बलियो नै भए पनि तिनीहरू लाजमा पर्नेछन्। तिनीहरूले अतालिएर आफ्‍ना हातले मुख बन्‍द गर्नेछन् र कान थुन्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्। तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्। तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्, र तिनीहरूका कानहरू बहिरा हुनेछन्।

See the chapter Copy




मीकाको पुस्तक 7:16

Follow us:

Advertisements


Advertisements