मीकाको पुस्तक 7:15 - पवित्र बाइबल15 जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरू गरेको थिएँ। त्यस्तै अचम्मका कामहरू म तिमीलाई देखाउँनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 “तिमीहरू मिश्रदेखि निस्केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्मका कामहरू देखाउनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल15 परमप्रभु! तपाईंले हामीहरूलाई मिश्रबाट निकालेर ल्याउनुहुँदा जुन आश्चर्यका काम गर्नुभयो, त्यस्तै काम हामीहरूको निम्ति गरिदिनुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै म तिनीहरूलाई मेरा अद्भुत कार्यहरू देखाउनेछु।” See the chapter |