Online Bible

- Advertisements -




मीकाको पुस्तक 7:12 - पवित्र बाइबल

12 तिम्रा मानिसहरू तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरू अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरू मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरू आउनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस दिन अश्‍शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्‍मका र समुद्रदेखि लिएर समुद्रसम्‍मका र पर्वतदेखि लिएर पर्वतसम्‍मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 मानिसहरू सबै ठाउँबाट तिमीहरूकहाँ फर्किनेछन्; पूर्वमा अश्‍शूर देश, दक्षिणमा मिश्रदेश, यूफ्रेटिस नदीका छेउछाउका भू-भाग र टाढा-टाढाका समुद्र र पर्वतहरूबाट तिनीहरू फर्किनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; अश्शूर र इजिप्टका सहरहरूबाट इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका र टाढा-टाढाका समुद्रदेखि लिएर टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।

See the chapter Copy




मीकाको पुस्तक 7:12

Follow us:

Advertisements


Advertisements