Online Bible

- Advertisements -




मीकाको पुस्तक 6:3 - पवित्र बाइबल

3 परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ? मलाई भन मैले तिमीहरूलाई के गरें?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 “हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजा हो! मैले तिमीहरूलाई के गरें? कसरी म तिमीहरूमाथि भार भएँ? उत्तर देओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।

See the chapter Copy




मीकाको पुस्तक 6:3

Follow us:

Advertisements


Advertisements