मीकाको पुस्तक 5:9 - पवित्र बाइबल9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्, र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूको बाहुली आफ्ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई जित्नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्ट पारिनेछन्। See the chapter |