मीकाको पुस्तक 5:12 - पवित्र बाइबल12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरूको भविष्य बताउँने प्रयास गर्नेछौनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 म तिमीहरूको तन्त्रमन्त्र नष्ट पार्नेछु र तिमीहरूले फेरि कहिल्यै झारफूक गर्नेछैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल12 तिमीहरूले चलाउने तन्त्रमन्त्र नष्ट गर्नेछु र तिमीहरूसित एउटै पनि जोखना हेर्ने मानिस हुनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिमीहरूका तन्त्रमन्त्र नष्ट गर्नेछु, र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ। See the chapter |