मीकाको पुस्तक 5:11 - पवित्र बाइबल11 म तिम्रो देशको सबै शहरहरू उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरू भत्काई दिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्काइदिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल11 तिमीहरूका देशका सहरहरू नाश गर्नेछु अनि सबै सुरक्षाका पर्खाल भत्काइदिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूका सबै बलिया किल्लाहरू भत्काइदिनेछु। See the chapter |