मीकाको पुस्तक 5:1 - पवित्र बाइबल1 अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरूले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्डाले गालामा हिर्काउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 यरूशलेमका निवासीहरू हो! आफ्नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्डाले हिर्काउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्। See the chapter |