मीकाको पुस्तक 4:9 - पवित्र बाइबल9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ? के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो, र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ? See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अब तिमी किन चिच्याई-चिच्याई रुन्छौ। के तिम्रा राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले पक्रेको छ? See the chapterसरल नेपाली पवित्र बाइबल9 तँ किन यसरी चिच्याएर रुन्छस्? स्त्रीले सुत्केरी हुने पीडा पाएझैँ तँ किन कष्ट भोग्छस्? के तेरो कोही राजा नभएकोले वा तेरा सल्लाहकारहरूको मृत्यु भएको हुनाले त्यसो भएको हो? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, के तेरा निम्ति कुनै राजा छैनन्? के तेरो शासक नष्ट भएको छ? के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्? See the chapter |