Online Bible

- Advertisements -




मीकाको पुस्तक 4:5 - पवित्र बाइबल

5 सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 सबै जातिहरू आ-आफ्‍ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा हिँड्‌नेछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 हरेक जातिले आफ्‍नै देवताको पूजा गर्ला र आज्ञा मान्‍ला तर हामीचाहिँ आफ्‍ना परमप्रभु परमेश्‍वरलाई सधैँभरि पुज्‍नेछौं अनि उहाँको आज्ञापालन गर्नेछौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा सदासर्वदै हिँड्नेछौँ।

See the chapter Copy




मीकाको पुस्तक 4:5

Follow us:

Advertisements


Advertisements