मीकाको पुस्तक 4:12 - पवित्र बाइबल12 तर तिनीहरूले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरू उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरू जम्मागरे झैं तिनीहरूलाई जम्मा गर्नु भएकोछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तर तिनीहरूले परमप्रभुको विचारलाई जान्दैनन्। तिनीहरूले उहाँको युक्तिलाई बुझ्दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्मा गरेझैँ तिनीहरूलाई जम्मा गर्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल12 तर परमप्रभुको मनमा के विचार छ, यी जातिहरूले जान्दैनन्। जसरी दाइँ गर्न खलामा अन्न बटुलिन्छ, त्यसरी नै दण्ड दिन तिनीहरूलाई भेला गरिएको हो भनी तिनीहरू बुझ्दैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर तिनीहरूले याहवेहका विचारहरू जान्दैनन्; तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ। See the chapter |