मीकाको पुस्तक 3:7 - पवित्र बाइबल7 दर्शन देख्नेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्। किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 दर्शन देख्नेहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू लाजमा पर्नेछन्। तिनीहरू सबैले आफ्नो मुख छोप्नेछन्, किनभने तिनीहरूले परमेश्वरबाट जवाफ पाउनेछैनन्।” See the chapterसरल नेपाली पवित्र बाइबल7 भविष्यवाणी गर्नेहरू झूटा ठहरिनेछन् र तिनीहरूको बदनाम हुनेछ। तिनीहरू सबै लाजमा पर्नेछन् किनभने परमेश्वरले तिनीहरूलाई कुनै कुराको पनि उत्तर दिनुहुनेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू अपमानित हुनेछन्। तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; किनकि तिनीहरूले परमेश्वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।” See the chapter |