मीकाको पुस्तक 3:1 - पवित्र बाइबल1 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 अनि मैले भनें, “हे याकूबका अगुवाहरू, हे इस्राएलीका घरानाका शासक हो, ध्यानसित सुन। के तिमीहरूले न्याय जान्नुपर्ने होइन र? See the chapterसरल नेपाली पवित्र बाइबल1 हे इस्राएलका अगुवाहरू हो, सुन! तिमीहरूले न्यायको बारेमा ध्यान दिनुपर्ने हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि मैले भनेँ, “हे याकोबका अगुवाहरू, इस्राएलका शासकहरू हो, सुन। के तिमीहरूले न्यायलाई मान्नुपर्ने होइन र? See the chapter |