Online Bible

- Advertisements -




मीकाको पुस्तक 2:8 - पवित्र बाइबल

8 तर अहिले मेरो आफ्नै मानिसहरू मेरो शत्रु भएका छन्, जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्। तिमीहरू उनीहरूको खाष्टो चोर्छौ जस्तो कि तिनीहरू युद्ध बन्दीहरू हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 भर्खरै मेरा प्रजा शत्रुहरूझैँ खड़ा भएका छन्‌। केही परवाह नगरी छेउबाटै जानेहरूबाट तिमीहरूले लड़ाइँबाट फर्कने मानिसहरूले जस्‍तै मूल्‍यवान्‌ खास्‍टो खोसेर लैजान्‍छौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुले जवाफ दिनुहुन्‍छ, “तिमीहरूले शत्रुहरूलाई झैँ मेरो प्रजालाई आक्रमण गर्छौ। हामी घरमा सुरक्षित रहन्‍छौं भनी मानिसहरू लडाइँबाट फर्कन्‍छन् तर तिमीहरू तिनीहरूका आङबाट खास्‍टो खोस्‍न पर्खिरहेका हुन्‍छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्‍क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ।

See the chapter Copy




मीकाको पुस्तक 2:8

Follow us:

Advertisements


Advertisements