मीकाको पुस्तक 2:7 - पवित्र बाइबल7 याकूबका मानिसहरूले भन्छन्, के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरू यी हुन्? के धार्मिक जीवन जीउनेहरूको लागि उहाँले असल चिजहरू गर्नुहुन्न र? See the chapterनेपाली नयाँ संशोधित संस्करण7 हे याकूबका घराना हो, के यसै भनिओस् त? “के परमप्रभुका आत्मा रिसाउनुभएको छ? के उहाँले यस्तो काम गर्नुहुन्छ र? “के सोझो बाटो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन र? See the chapterसरल नेपाली पवित्र बाइबल7 इस्राएलका मानिसहरूमाथि सराप परेको छ भनी के तिमी ठान्छौ? के परमप्रभु अधीर हुनुभएको छ र? के उहाँले साँच्चै यस्तो गर्नुहुन्छ? के सोझो बाटोमा हिंड्नेहरूलाई उहाँको वचनले भलो गर्दैन र?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याकोबको घराना, तिमीहरूले यसो भन्नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्? See the chapter |