Online Bible

- Advertisements -




मीकाको पुस्तक 2:6 - पवित्र बाइबल

6 मानिसहरू भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरूले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरू आईपर्ने छैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्‍छन्‌। “यी कुरासम्‍बन्‍धी अगमवाणी नगर।” बेइज्‍जत हामीमाथि आइपर्नेछैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 मानिसहरूले मलाई उपदेश दिंदै भन्‍छन्, “हामीलाई उपदेश नदेऊ। ती सबै कुराबारे हामीलाई उपदेश नदेऊ। परमेश्‍वरले हाम्रो अपमान गर्नुहुन्‍न।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”

See the chapter Copy




मीकाको पुस्तक 2:6

Follow us:

Advertisements


Advertisements