मीकाको पुस्तक 2:5 - पवित्र बाइबल5 जब त्यो भूमि परमप्रभुका मानिसहरूको सभामा चिठ्ठाहालेर बाँडिन्छ, प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल5 जब परमप्रभुको प्रजालाई जमिन फर्काइदिने समय आउँछ, तब तिमीहरूले त्यसबाट केही हिस्सा पाउनेछैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन। See the chapter |