Online Bible

- Advertisements -




मीकाको पुस्तक 2:3 - पवित्र बाइबल

3 यसकारण परमप्रभु यी कुराहरू भन्नुहुन्छ: “हेर म तिमीहरूमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु। तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ। तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ। किनभने नराम्रो समय आउँदैछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यसैकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म यस प्रजाको निम्‍ति यस्‍तो विनाशको योजना रच्‍दैछु। त्‍यसबाट तिमीहरू बाँच्‍न सक्‍दैनौ। तिमीहरू घमण्‍डसाथ हिँड्‌न सक्‍नेछैनौ, किनकि त्‍यो एउटा विपत्तिको समय हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म तिमीहरूमाथि विपत्ति ल्‍याउने उपाय रच्‍दै छु।” तिमीहरू उम्‍केर भाग्‍न सक्‍नेछैनौ। तिमीहरूले आफैंलाई कष्‍टमा परेका पाउनेछौ। त्‍यसपछि तिमीहरू घमण्‍डले कहिल्‍यै पनि हिंड्‍नेछैनौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण याहवेह भन्‍नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ।

See the chapter Copy




मीकाको पुस्तक 2:3

Follow us:

Advertisements


Advertisements