मीकाको पुस्तक 2:2 - पवित्र बाइबल2 तिनीहरूले जमीनको चाहना गर्छन् भने तिनीहरूलाई लिन्छन्। तिनीहरूले घरहरू लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरूले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरूले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरू लिनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन्। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 खेतबारी चाहियो भने तिनीहरूले बलपूर्वक ती जफत गर्छन्। घर चाहियो भने पनि खोस्न पछि पर्दैनन्। कसैको पनि घर-परिवार वा सम्पत्ति सुरक्षित रहँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्। See the chapter |