Online Bible

- Advertisements -




मीकाको पुस्तक 2:12 - पवित्र बाइबल

12 हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पार्नेछु। म तिनीहरूलाई गोठका भेंडा़ बाख्राहरू र खर्कका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 “हे याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्‍चय नै जम्‍मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्‍मा गर्नेछु। त्‍यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 “तर इस्राएलका बाँकी रहेका तिमीहरू सबै मानिसहरूलाई म एकसाथ भेला गर्नेछु। भेडा आफ्‍नो बथानमा फर्केझैँ म तिमीहरूलाई एकसाथ जम्‍मा गर्नेछु। भेडाहरूले भरिएको चरनझैँ तिमीहरूको देश फेरि मानिसहरूले भरिनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।

See the chapter Copy




मीकाको पुस्तक 2:12

Follow us:

Advertisements


Advertisements