मीकाको पुस्तक 1:3 - पवित्र बाइबल3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हेर, परमप्रभु आफ्नो वासस्थानदेखि आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूमा टेक्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभु आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ। उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च टाकुराहरूमाथि हिंड्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्च स्थानहरूलाई टेक्नुहुन्छ। See the chapter |