Online Bible

- Advertisements -




मीकाको पुस्तक 1:2 - पवित्र बाइबल

2 हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्‍वी र त्‍यसमा भएका सबै, ध्‍यानसित सुन, कि परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरबाट, परमप्रभु परमेश्‍वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “हे जाति-जातिका मानिसहरू हो, यो कुरा सुन! हे पृथ्‍वीका सबै बासिन्‍दाहरू हो, तिमीहरूले सुन! सार्वभौम परमप्रभुले तिमीहरूका विरुद्धमा साक्षी दिनुहुनेछ। सुन! उहाँ आफ्‍नो स्‍वर्गीय मन्‍दिरबाट बोल्‍नुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्!

See the chapter Copy




मीकाको पुस्तक 1:2

Follow us:

Advertisements


Advertisements